पर्सा १८ असोज ।। नेपाल भारत वर्ल्ड डेवलपमेंट फोरम को आयोजनामा नागरिक अभिनंदन कार्यक्रम भब्यता पूर्ण सम्पन भएको छ । नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम पर्सा आयोजनमा बिश्रामपुर नगर भरी परिक्रमा गरि भब्य रुपमा गरिएको छ ।

भारत को बिहार विश्व विधालय बाट डॉ संतोष साह ले पीएचडी उपाधि हासिल गर्नु भएको खुसीको आवसरमा आज मिति २०७८/६/१८ गते बहुदरमाई नागरिक अभिनन्दन समारोह कार्यक्रममा  विद्यार्थी , पत्रकार , बुधिजिबी , जेष्ठ नागरिक, युवा बर्गहरु को सहभागीतामा कार्यक्रम सम्पन भएको छ । बहुदरमाई नगरपालिका बिश्रामपुर श्री भंगी साह उच्च मा.बि.माको प्रांगणमा कार्यक्रम गारीएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष रबिन्द्र प्रसाद गुप्ता ,बिशिस्ट अतिथि सुधाकर उपाध्य, र अतिथिमा नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम पर्सा का अध्यक्ष डा.कमोद निराला रहनुभएको थियो त्यसै गरि स्वागत मन्तब्यमा चन्दन यादव,सुरज कुश्वाहा,विशाल यादव ,रामकिशुन पटेल, जलेश्वर ठाकुर,मंदिप पटेल र लोसपा नेता जेटाशंकर प्रसाद गुप्ता आफ्नो बिचार राखेर मन्तव्य राख्नु थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here