Tuesday, October 22, 2024
काठमाण्डौ, ०१ फागुन ।। सहकारी क्षेत्र समस्या र चुनौतिसँगै सङ्कटमा पर्न थालेको छ । देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा मानिएको सहकारी क्षेत्रमा पछिल्लो दुई वर्षयता समस्या र चुनौती बढ्दै गएका छन् । वित्तीय साक्षरता, वित्तीय पहुँच एवम् वित्तीय समावेशीकरण, महिला सशक्तीकरण...
काठमाण्डाै, २९ माघ ।। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिमको शुुल्क बढाउने निर्णय खारेज गर्न माग गरेको छ । बाध्यतावश वैदेशिक रोजगारीमा जाने नागरिकलाई सरकारले आर्थिक भार थोपर्ने र ठग, कमिसनखोरहरुलाई संरक्षण दिने...
काठमाण्डाै, २३ माघ ।। चालु आर्थिक वर्षको छ महिनामै सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार साउनदेखि पुससम्म रेमिट्यान्स २५ दशमलव तीन प्रतिशतले बढेर सात खर्ब...
काठमाडौँ, ११ माघ ।। सरकारले आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलन पूर्व संशोधन गर्नुपर्ने कानुनबारे अध्ययन अघि बढाएको छ । लगानीमैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित सरकारले लगानी सम्मेलन अघि संशोधन गर्नुपर्ने कानुनको सूची तयार पार्न लागेको हो । यसअघि आयोजित...
काठमाण्डाै, ०२ माघ ।। आज सुनचाँदीको भाउ घटेको छ । एक सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ थियो...
काठमाण्डाै, ०१ माघ ।। चालु आर्थिक वर्षको छ महिनामा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । साउनदेखि पुस मसान्तसम्ममा ४८ अर्ब ४६ करोड ५७ लाख रुपैयाँको बजेट घाटा रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको हो । यो वर्ष १४...
काठमाण्डाै, ०१ माघ ।। आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख १९ हजार...
काठमाण्डाै, २३ पुस ।। प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले संरचना परिवर्तन गर्दै पालिकाहरुमा आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय भएको हो...
इलाम, २२ पुस ।। अलैँचीको भाउ तेब्बरले बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री भइरहेकाे छ । 'अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर...
काठमाण्डाै, २० पुस ।। नेपाल विद्युत् प्राधिकरणले बिजुली खरिद बिक्री सम्झौता (पीपीए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ । तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न नभएकाले पीपीएको प्रक्रिया अगाडि बढाउन...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?