काठमाण्डाै, ०१ माघ ।। आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भने भाउ घटबढ नभएको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ हिजो जस्तै तोलाको १ हजार ४ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here