Sunday, October 20, 2024
रौतहट १२ असार ।। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज एकीकरण हुँदैछ । आज दिउँसो २ः३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुन लागेको हो । कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको...
काठमाडौं १८ असार ।। नेकपा एकताका संयोजक बनेका वामदेव गौतम पार्टीबाट निष्काशित भएका छन्। उनीविरुद्ध ५ बुँदे आरोप लगाउँदै पार्टीबाट निष्काशन गरिएको हो । वाम एकताका लागि छुट्टै अभियान सञ्चालन गर्ने भन्दै गत असार १४ गते गौतमले नयाँ पार्टी...
काठमाडौं,२४ फागुन ।। नेपाली कांग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरुलाई संक्षिप्त सम्बोधन गरेका छन् । संक्षिप्त सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई अनायसै धोका दिएको...
काठमाडौं ७ वैशाख ।। सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा लगभग बाँडफाँड मिलेको छ । मङ्गलबार दिनभर छलफल पछि राति १० बाट विहान २ बजेसम्म बसेको बैठक लगभग सहमति नजिक पुगेको हो । सहमति अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा नेपाली...
काठमाडौं ०५ असार ।। प्रतिनिधिसभामा यही असार ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति निर्धारण भएको सदनलाई जानकारी गराएका छन् । सभामुखले हरेक समूहमा १५ जना...
मंसिर २७ सर्लाही ।।  मुख्यमन्त्री लालबाबु राउतले मुलुकभरिकै उत्पीडित समुदाय को प्रतिनिधित्व गर्ने एक मात्र पार्टी जनता समाजवादी पार्टी रहेको बताउनु भएको छ । सर्लाहीको बरहथवा नपा वडा १७ को नव निर्मित भवनको उद्‌घाटन गर्नुभएको छ  उद्घाटन समारोहमा आफनो...
काठमाडौं १६ जेठ ।। काठमाडौं महानगरपालिकाका मेयरमा नवनिर्वाचित बालेन्द्र शाह (बालेन) आज पद तथा गोपनियताको सपथसहित आज पदभार ग्रहण गर्दैछन् । सोमबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा उनले पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ । उनी...
काठमाडौँ,१० भदौ ।। मधेसमा देखिएको विवादलाई थाँती राखेर माओवादी केन्द्रले मधेस प्रदेशमा तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । मधेसमा पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव मातृका यादवबीचको द्वन्द्वका कारण संगठन निर्माण भइरहेको थिएन । त्यहाँ दुई नेताबिचको...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?