Sunday, October 20, 2024
Home राजनीति

राजनीति

रौतहट, ३० भदौ ।। जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले संगठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । सो पार्टीले आइतबार जनकपुरमा संगठन विस्तार अभियान र अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्ने भएको हो । उद्योग...
काठमाण्डाै, १९ असोज ।। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । आज शुक्रवार प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा महामन्त्री थापाले संविधान र पाठ्यक्रमले...
काठमाडौं,२६ मंसिर ।। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकको अथाह साथ, समर्थन र उत्साह पाएको दाबी गरेका छन् । सोमबार राति रामेछापको मन्थलीमा आयोजित कार्यक्रमका बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष...
काठमाडौँ, ०१ माघ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन् । आज (सोमबार) काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको माघी पर्वको अवसरमा बोल्दै निरंकुशताका विरूद्ध सङ्घर्षका योद्धा लखन...
जनकपुरधाम, २२ चैत ।। जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसदका लागि हसिना खानको नाम सिफारिस भएको छ ।बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी २७ वर्षीया खानको नाम सिफारिस गरेको हो । जसाकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन...
काठमाडौँ १२ असोज।। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थालेका हुन् । प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग बारम्बार यसविषय छलफल गरिसकेका छन् । दलहरुबीच भएको सहमति...
रौतहट १६ फागुन ।। रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको हिजो अख्तियार अनुसन्धान कार्यालय काठमाडौं टोलीले छापा मारी मेयर सहित ४ जनालाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय देशको गरिमामय जिम्मेवार संस्थाको रूपमा चिनिएको छ तर अख्तियारले छापा...
रौतहट ११ वैशाख ।। रौतहटमा जनता समाजवादी पार्टीका मधेश प्रदेश सदस्य एवं युवा नेता वृजकिशोर यादव पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा प्रवेश गरेको आधिकारिक घोषणा गरेका छन् । जसपा नेपालको गरुडा नगरपालिकामा स्वच्छ छावि भएका व्यत्तित्व वृजकिशोर...
काठमाडौं १६ जेठ ।। काठमाडौं महानगरपालिकाका मेयरमा नवनिर्वाचित बालेन्द्र शाह (बालेन) आज पद तथा गोपनियताको सपथसहित आज पदभार ग्रहण गर्दैछन् । सोमबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा उनले पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ । उनी...
काठमाडौँ १३ असार ।। नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा एकीकृत समाजवादीका तर्फबाट नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका हुन् । जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?