जनकपुरधाम, २२ चैत ।। जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसदका लागि हसिना खानको नाम सिफारिस भएको छ ।बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी २७ वर्षीया खानको नाम सिफारिस गरेको हो ।

जसाकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिको लागि हसिनाको नाम सिफारिस भएको जसपाको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here