Saturday, October 19, 2024
काठमाडौं, ०१ बैशाख ।। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ वर्षमा नयाँ जोश, जाँगर, उमङ्ग र उत्साहका साथ समृद्धि, सुशासन तथा मुलुकको नवनिर्माणमा जुट्न अपिल गरेका छन् । उनले संविधान जारी भएपछि दुई पटक तीनै तहका निर्वाचन सम्पन्न भएपनि विकास,...
काठमाडौं, २९ चैत ।। प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको डकेन्द्रसिंह थेगिमले प्रतिनिधि सभामा दुई सय ७४ जना सांसदको भन्दा आफू एक्लैको तौल बढी हुने बताएका छन् । आज (बिहीबार) चुनावी अभियानका क्रममा चुलाचुली गाउँपालिका–५...
काठमाडौं, २९ चैत ।। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजना र भड्कावको राजनीति गर्न नहुने बताएका छन् । आज (बिहीबार) इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भञ्ज्याङमा आयोजित पार्टीको कोण सभालाई सम्बोधन गर्दै उनले अहिलेको परिस्थितिमा उचाल्नेभन्दा पनि सम्हालेर...
काठमाण्डौ, २९ चैत ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा देखिएको अवरोध हटाउनका लागि राजनीतिक तहमा संवाद शुरु भएको र चाँडै समाधान हुने बताउनुभएको छ । विराटनगरमा आज पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवाबाटै समाधान...
काठमाडौं, २८ चैत ।। संसदीय व्यवस्थालाई अवलम्बन गर्ने देशमा सामन्यतयाः पहिलो दलले सरकार बनाउँछ । पहिलो दलको एकल बहुमत नपुगेर सरकार बन्न नसकेमा दोस्रो दल अथवा अन्य साना दलहरु मिलेर सरकार बनाउने प्रचलन विश्वका संसदीय व्यवस्थालाई अंगिकार गर्ने प्राय:...
काठमाडौं, २८ चैत ।। प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै नेपाली कांग्रेसले संसद् अवरोध गरेपछि आगमी वैशाख २ गते बस्ने गरी बैठक स्थगित गरिएको हो । आजदेखि कांग्रेसको उक्त एजेण्डाको...
काठमाडौं, २८ चैत ।। गृहमन्त्री रवि लामिछानेविरुद्ध राप्रपा पनि खरो उत्रिँएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । संसद्मा लामो...
काठमाडौं, २८ चैत ।। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले संसदीय क्षेत्र विकास कोषको रकम जाजरकोट स्तान्तरण गराएको भन्दै आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले २०८० जेट १५ गतेको बजेट वक्तव्यमा तत्कालीन...
काठमाडौं, २८ चैत ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले हिजो प्रदर्शनका क्रममा व्यापक प्रहरी दमन भएको भन्दै संसद्मा आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले गृहमन्त्री रवि...
काठमाण्डौ, २७ चैत ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाण्डौ केन्द्रित जनप्रदर्शन गरिरहेकाे छ । गएको फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपाले ४० बुँदे मागपत्र पेस गरेको थियो । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने लगायतका...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?