Wednesday, October 23, 2024
रौतहट, १८ भादौ ।। रौतहट जिल्लामा पहिलो पटक बनीरहेको भोजपुरी फिल्मको सुटीङ्ग सुरु भएको छ । KM Filams र Sudhir Entertainment को संयुक्त प्रोडक्शनमा बन्न गईरहेको पगड़ी भोजपुरी फिल्मको सुटिङ्ग सुरु भएको छ । समाजमा रहेको कुरीतीहरु जस्तै : दहेज...
काठमाडौं १९ असोज ।। बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले मंगलबार बिहान पशुपति नाथको मन्दिर गरेको गरेको भिडियो सार्वजनिक गरेका हुन् । खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको बताएका...
काठमाडौँ ०२ असार ।। यही असार ४ मा चलचित्र पत्रकार संघले दिने ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ मैले केही समयअघि फेसबुकमार्फत् नलिने घोषणा गरिसकेकी छु । यसबीचमा धेरै साथी, सहकर्मीले मलाई उक्त घटनाबारे सोध्नुभयो । नजिकका केही साथीलाई सुनाएँ...
रौतहट १० चैत ।। भारतका चर्चित हास्य कलाकार राजपाल यादव सर्लाही जिल्लाको मलंगवा आउने भएका छन् । चैत १२ गते हुने गोपाल सेवा समितिको ९ औं राष्ट्रिय महाधिवेशन अवसरमा उनी आउन लागेका आयोजकले जानकारी दिएका छन । मलंगवा नगरपालिका वडा...
डेक्स १२ असोज ।। चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हल खोलिने भएको हो।  चलचित्र संघका महासचिव शर्माका अनुसार सुरुको दिन अंग्रेजी फिल्म ‘फास्ट ए्न्ड फ्युरियस ९’ प्रदर्शन गर्ने तयारी छ। कोरोना महामारीका कारण दुई वर्षदेखि...
एजेन्सी, ०९ कार्तिक ।। नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पुर्‍याउन निर्माता लागिपर्ने गरेका छन् । वितरक...
काठमाडौँ । दर्शक फिल्ममा विपिन कार्की हेर्न जान्छन् । तर उनीहरुले फिल्ममा विपिनलाई चिन्न हम्मेहम्मे पर्छ । कारण, उनी हरेक फिल्ममा फरक चरित्रमा देखिन्छन् । त्यो चरित्रको गेटअप, लवजदेखि बडी ल्याङ्ग्वेजसम्म भिन्न हुन्छ । फिल्म कालोपोथीको ‘दलित पात्र’, पशुपति प्रसादका...
काठमाडौं ०५ साउन ।। नाटक हेर्न गएका दर्शकहरूलाई एउटा घण्टीको प्रतीक्षा हुन्छ । जुन घण्टी एकैछिनमा नाटक शुरु हुने र दर्शकलाई हलभित्र छिराउने संकेत पनि हो । राजधानीस्थित सर्वनाम थिएटरमा बुधबार झण्डै २८ महिनापछि घण्टी बज्यो । कोरोनाका कारण लामो...
काठमाडौँ, ०८ भदौ ।। दीपक–दीपाको हल १८ भदौमा उद्घाटन, पहिलो फिल्म ‘छक्का पन्जा ४’ लाग्ने भएको छ । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरिरहेको फिल्म हल १८ भदौदेखि संचालनमा आउने भएको...
काठमाडौँ ०२ असार ।। अभिनेता शारुक ताम्राकारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गर्न थालेको छ । प्रहरीले चलचित्र ‘ह्यासट्याग माया’को निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेको...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?