Wednesday, October 23, 2024

मनोरञ्जन

Featured posts

काठमाडौं २४ जेठ ।। ‘मिस नेपाल वल्र्ड–२०२२’ का २४ सुन्दरी अहिले प्रशिक्षणमा जुटेका छन् । मिस नेपालको ताज आफ्ना शिरमा सजाउने लक्ष्यका साथ उनीहरु प्रशिक्षणमा जुटेका हुन् । यो वर्ष प्रतियोगीले स्पर्धामा आईआईएफटीका डिजाइन पनि प्रयोग गर्ने भएका छन् ।...
काठमाडौँ १८ जेठ ।। स्थानीय स्वादमा मित्रता र प्रेमको कथा 'कबड्डी' श्रंखलाले समात्दै आएको प्रमुख सूत्र हो । त्यही मित्रताका भावनामा आउने उतारचढाव अनि प्रेमको कबड्डी अर्थात सोल्टिनी पाउने उत्कट चाहना कबड्डीको तेस्रो श्रृंखलासम्म दोहोरियो । सजिलै अनुमान गर्न सक्ने क्लाइमेक्स,...
रौतहट ११ चैत ।। रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नंं. ५ मधेशी क्रान्ति चौक स्थित आईबिए विधालयले प्रत्येक साल आयोजना गर्दै आईरहेको डान्सबेबी प्रतियोगितामा एलकेजीमा अध्ययनरत मेघा कुश्वाहाले आफ्ना प्रतिस्पर्धिहरुलाई पछि पार्दै विजेता बनेकि छिन् । उक्त बिधालयले एलकेजी...
रौतहट १० चैत ।। भारतका चर्चित हास्य कलाकार राजपाल यादव सर्लाही जिल्लाको मलंगवा आउने भएका छन् । चैत १२ गते हुने गोपाल सेवा समितिको ९ औं राष्ट्रिय महाधिवेशन अवसरमा उनी आउन लागेका आयोजकले जानकारी दिएका छन । मलंगवा नगरपालिका वडा...
काठमाडौं ७ चैत ।। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको ‘म जन्मेँ नेपालमा’ बोलको गीत सार्वजनिक भएको छ । केपी ओलीले लेखेको गीत केही दिनअघि ‘बिजी म्युजिक’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । यस...
मंसिर १२ एजेन्सी ।। बलिउडकी चर्चित अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्ना दर्शकहरूलाई हट एण्ड ग्ल्यामरस तस्बिर शेयर गर्दै आएकी छिन् । उनका आकर्षक तस्बिरहरू फ्यानहरूलाई पनि अत्यधिक मन पर्छन् । दिशाले प्रायः समुन्द्रको किनारका...
आजकाल विभिन्न प्रकारका गीत सुन्न पाइन्छ । यस्ता गीतमा उत्कृष्ट गायक  गायिकाले स्वरबद्ध गर्ने गर्छन् । बलिउड जगतमा यस्ता थुप्रै गायक छन् जसको आवाजमा मानिसहरु फिदा हुने गर्छन् । यीमध्ये एक गायिका हुन् नेहा कक्कड जसको फ्यान फलोविङ निकै राम्रो...
एजेन्सी १९ असोज ।। तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन्। अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा पुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ नेतृत्वबाट गीत-सङ्गीत क्षेत्रमा...
काठमाडौं १९ असोज ।। बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले मंगलबार बिहान पशुपति नाथको मन्दिर गरेको गरेको भिडियो सार्वजनिक गरेका हुन् । खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको बताएका...
डेक्स १२ असोज ।। चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हल खोलिने भएको हो।  चलचित्र संघका महासचिव शर्माका अनुसार सुरुको दिन अंग्रेजी फिल्म ‘फास्ट ए्न्ड फ्युरियस ९’ प्रदर्शन गर्ने तयारी छ। कोरोना महामारीका कारण दुई वर्षदेखि...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?