Wednesday, October 23, 2024

मनोरञ्जन

Featured posts

एजेन्सी ०८ साउन ।। बलिउड अभिनेता अजय देवगन र दक्षिण भारतीय फिल्मबाट अभिनेता सूर्याले नेशनल अवार्ड जितेका छन् । अजयले तान्हाजी र सूर्याले सोरारई पोटारुबाट 'बेस्ट एक्टर'को अवार्ड जितेका हु्न् । त्यस्तै 'बेस्ट एक्ट्रेस'को अवार्ड सोरारई पोटारुबाटै अपर्णा बालामुरलीले जितेकी...
काठमाडौं ०५ साउन ।। नाटक हेर्न गएका दर्शकहरूलाई एउटा घण्टीको प्रतीक्षा हुन्छ । जुन घण्टी एकैछिनमा नाटक शुरु हुने र दर्शकलाई हलभित्र छिराउने संकेत पनि हो । राजधानीस्थित सर्वनाम थिएटरमा बुधबार झण्डै २८ महिनापछि घण्टी बज्यो । कोरोनाका कारण लामो...
एजेन्सी ३२ असार ।। इन्डियन प्रिमियर लिग (आइपिएल)का संस्थापक तथा पूर्व-अध्यक्ष ललित मोदीले पूर्व मिस युनिभर्स तथा अभिनेत्री सुस्मिता सेनसँगको फोटो सार्वजनिक गरेपछि विभिन्न अड्कलबाजी भइरहेको छ । दुई दिनअघि मोदीले आफ्नो ट्विटरमा सेनसँगको फोटो राख्दै आफूहरूले डेट गरिरहेको...
काठमाडौं २९ असार ।। बलिउड स्टार अभिनयको माध्यमबाट दर्शकको मनमा राज गर्न सफल छन् । दर्शक पनि सेलिब्रेटीका लुक्स र अभिनय प्रति भुतुक्कै हुन्छन् । दर्शकको मायाका कारण कलाकारको स्टारडम बन्छ । यही स्टारडमले उनीहरुका लागि आम्दानीको ढोका खोलिदिन्छ...
एजेन्सी २६ असार ।। करिब चार वर्षपछि अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’बाट दर्शकमाझ कमव्याक गर्दैछन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक जीवनमा धेरै उतारचढाव आयो । यो अवधिमा उनले बुबा...
एजेन्सी १४ असार ।। नीता ढुंगाना र हरिहर अधिकारीकाे निर्माण तथा अभिनय रहने फिल्म ‘ह्रस्व दीर्घ’ मा एकपछि अर्को भारतीय कलाकार अनुबन्धित भइरहेका छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने यो फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दमलाई अनुबन्ध गरिएको छ । उनले...
काठमाडौं १२ असार ।। परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ...
काठमाडौं ०९ असार ।। हाँस्य कलाकार हरिवंश आचार्यका सुपुत्र मोहितवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘भटक भटक’ बोलको उक्त गीतमा गायिका मेलिना राइले उनलाई साथ दिएकी छन् । डान्सिङ फ्लेबरमा रहेको यस ‘लभ सङ’मा अभिनेता नाजिर हुसेन र...
काठमाडौं ०७ असार ।। गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको स्वर रहेको गीत ‘ठेकीमा मदानी’ सार्वजनिक भएको छ । लोक शैलीमा तयार गीतमा साजन पराजुलीको शब्द तथा गायक अर्यालकै संगीत रहेको छ । नारायण दंगालको संगीत संयोजन रहेको...
काठमाडौँ ०२ असार ।। यही असार ४ मा चलचित्र पत्रकार संघले दिने ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ मैले केही समयअघि फेसबुकमार्फत् नलिने घोषणा गरिसकेकी छु । यसबीचमा धेरै साथी, सहकर्मीले मलाई उक्त घटनाबारे सोध्नुभयो । नजिकका केही साथीलाई सुनाएँ...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?