काठमाडौं ३१ साउन ।। पारित भएका नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारी द्वरा पुनः संसदमै फिर्ता पठाएकी थिइन् । सत्ता गठबन्धन दलले नागरिकता विधेयक संसदमा पेश गरेर पुनः प्रमाणिकरणका लागि राष्ट्रिपति समक्ष पठाउने सहमति गरेको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक पुनः संसदमा पेश गरी प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति गरेको छ।

गत आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनः संसदमै फिर्ता पठाएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here