न्यूज डेस्क १५ जेठ ।। आज नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आजको प्रस्तुत यो चालु आर्थिक वर्षमा २०७९/८० को बजेटको तुलनामा कम रहेको छ ।
यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको प्रस्तुत गरिएको छ ।