एजेन्सी २४ भदौ ।। बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको ९६ वर्षको उमेरमा निधन भएको हो । बेलायतमा उनी ७० वर्षसम्म शासन गरेकी थिइन् ।

बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।

महारानी एलिजाबेथको जन्म २१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा भएको थियो । उनको वास्तविक नाम एलिजाबेथ एलेक्सान्ड्रा मेरी विन्डसर हो ।

एलिजाबेथ १९५२ मा बेलायतको महारानी बनेकी थिइन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here