Sunday, October 20, 2024
काठमाडौं १७ भदौ ।। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयमा तालाबन्दी र हड्ताल नगर्न आग्रह गरेका छन् । शुक्रबार शंकरदेव क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले तालाबन्दी, हड्ताल गरी अध्ययन अध्यापनमा अनावश्यक हस्तक्षेप नगर्न सम्बद्ध पक्षलाई आग्रह गरेका हुन् । देउवाले...
काठमाडौं १७ भदौ ।। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त गर्न आग्रह गरेका छन् ।शंकरदेव क्याम्पसमा आयोजित ६९ औं वाणिज्य दिवस तथा भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले पठनपठानलाई नियमित गर्न विश्वविद्यालय तालामुक्त गर्नुपर्ने बताए । 'त्रिभुवन...
सिरहा १७ भदौ ।। सिरहा नगरपालिका-९ रामनगर गुलरियास्थितको आधारभूत विद्यालयमा वर्षौंदेखि पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा बाध्ने गोठमा परिणत भएको पाइएको छ । आधारभूत विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूको लापरबाहीका कारण पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा र गाई बस्तु बाँध्ने...
जनकपुरधाम १७ भदौ ।। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको लापरवाहीका कारण एक नवजात शिशुको मृत्यु भएको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ३ स्थित त्रिभुवननगर निवासी रविन्द्र साहकी पत्नी चंचला देवीले जन्माएको शिशुलाई प्रादेशिक अस्पतालका चिकित्सकले जनकपुरधामस्थित...
काठमाडौं १५ भदौ ।। नेपाल विद्यालय कर्मचारी परिषद र सरकारबीच आजदेखि पहिलो चरणको वार्ता सुरु हुने भएको छ । बुधबारदेखि दुवैपक्षका टोलीबीच वार्ता हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको पक्षबाट वार्ता टोली गठन भएको...
काठमाडौं १५ भदौ ।। कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएर उनीहरु २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी शिव प्याकुरेलले एक साताको अवधिमा माग पुरा नभए निर्देशक...
काठमाडौं १४ भदौ ।। थप २५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ३९२१ नमूना परीक्षण गर्दा २५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४५८ र...
काठमाडौं १४ भदौ ।। कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने बताएको छ । नतिजा सार्वजनिक गर्ने हेतु साढे तीन बजे बोर्ड बैठक बस्नेछ । गत जेठ २६...
काठमाडौं १२ भदौ ।। औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि बिक्री रोक लगाएको छ । विभागले सूचना जारी गरी गुणस्तरहीन जिन्कोमिन डीटी नामको औषधि बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो । धादिङको खानेखोलास्थित नोभा जेनेटिक प्रालिले उत्पादन गरेको जिन्कोमिन डीटी...
काठमाडौं १० भदौ ।। नेपालमा थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ७३ पिसिआर परिक्षणका क्रममा १ सय ६३ जना र १ हजार ८ सय ४२ एन्टीजेन परिक्षणका क्रममा...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?