Sunday, October 20, 2024
काठमाडौँ, २९ भदौ ।। लामो रस्साकस्सीका बीच बुधबार ‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयक संसद्मा दर्ता भयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संसद्मा विधेयक दर्ता गराएको सार्वजनिक भएपछि यसको विरोध सुरू भएको छ । विशेष गरी शिक्षक संघ...
काठमाण्डाै, २८ भदौ ।। नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ । चिकित्सक सङ्घले आज बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर हेटौँडाको सञ्चाे अस्पतालमा कार्यरत डाक्टर विकास थापा...
एजेन्सी, २८ भदौ ।। चेरी नेपालमा कम मात्रामा पाइने फल हो । यो फल बिदेशी फल भएकोले नेपालमा यसको खेती र प्रयोग कमै छ । चेरी महंगो भएतापनि स्वास्थ्यको लागि एकदमै लाभदायक फल हो । चेरी मिठो हुने र...
काठमाण्डौ, २७ भदौ ।। पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन सरकारले आग्रह गरेका छन् । आउँदोे २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण...
रौतहट, २६ भदौ ।। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा हेटौंडा सामुदायिक आँखा अस्पताल द्वारा नि:शुल्क आखा शिविर गरिएको छ । गा.पा.वडा- ४ को श्री माध्यमिक विद्यालय पचरुखीको प्रङ्गनमा हेटौंडा सामुदायिक आँखा अस्पताल सहयोग र स्थानीय गा.पा. को आयोजनमा शिविर...
डेस्क, २६ भदौ ।। पाठेघर मुखको क्यान्सरबाट खोपले जोगाउँ छ । पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर)ले नेपाली महिलाहरूलाई पिरोलिरहेको छ। नेपाली महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा छ । सरकारले यो रोगको रोकथाम र लाग्नै नदिने कार्यलाई प्राथमिकतामा राखेको...
काठमाण्डाै, २५ भदौ ।। पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ । पशुसेवा विभागकाअनुसार ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा अहिले मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । विभागका अनुसार यो रोगबाट...
डेस्क, २४ भदौ ।। नेपाल औषधी व्यवसायी सङ्घ (एनसीडीए)को अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी भएका छन् । वीरगञ्जमा शनिवार भएको निर्वाचनमा खण्डेलवाल विजयी भएका हुन् । खण्डेलवालले अर्का प्रतिस्पर्धी लोकहरि श्रेष्ठलाई १७ मतले पछि पार्दै जित हासिल गरेका हुन् । निर्वाचनमा...
एजेन्सी, २२ भदौ ।। नेपालभित्रै उच्च शिक्षाका उत्कृष्ट विकल्प हुँदाहँुदै पनि पछिल्लो समय युवाहरू कमाइको मोहले वैदेशिक अध्ययनमा जाने प्रवृत्ति बढेको छ । विगत १० वर्षको तथ्यांकलाई केलाउँदा बर्सेनि १२ कक्षा अध्ययनपछि उच्च शिक्षा प्राप्त गर्ने उद्देश्यले बाहिरिने विद्यार्थी...
वीरगञ्ज, १९ भदौ ।। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा अवैध रूपले कब्जा जमाएको अन्नपूर्ण कलेजमा सिलबन्दी गरिएको छ । कलेज सञ्चालनका लागि आवश्यक अनुमति समेत नलिएर अवैध रूपमा विद्यालय...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?