Sunday, October 20, 2024
काठमाण्डाै, ०१ माघ ।। आजदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफैँले तिर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रूपमा...
वीरगन्ज, २६ पुस ।। लामो समयपछि वीरगन्ज नाकामा फेरि कोरोना संक्रमित फेला पर्न थालेका छन् । नेपाल प्रवेश गर्ने देशकै मुख्य नाका वीरगन्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा भइरहेको परीक्षणमा पछिल्लो दुई दिनमा कोरोनाका दुई संक्रमित फेला परेका हुन् । दुवै...
काठमाण्डौं, २३ पुस ।। त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि पहिलो पटक आह्वान गरिएको...
खोटाङ, २२ पुस ।। अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र करुणा फाउण्डेसन नेपालबीच सम्झौता भएको छ । नगरप्रमुख तीर्थराज भट्टराई र फाउण्डेसनको व्यवस्थापक सन्तोष घिमिरेले सम्झौतापत्रमा शनिबार हस्ताक्षर गरे । नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन...
राैतहट, २० पुस ।। राैतहटकाे राजदेवी नगरपालिकामा आज नगरस्तरीय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ । विद्यार्थीमा लुकेको प्रतिभा पहिचान गर्न तथा विद्यार्थीकाे चाैतर्फी विकास गर्न उदेशले पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । जिल्लाकाे जनता सत्य नारायण मा वि वसतपुरमा...
काठमाडौँ, २० पुस ।। कुकुर तथा जङ्गली जनावरको टोकाइबाट हुने रोग हो रेबिज । रेबिज रोग लागेका बिरामीमध्ये प्रायःको मृत्यु निश्चित हुने भएकाले यसलाई प्राणघातक रोग भनिन्छ । यो रोगबाट बच्न कुकुर तथा जङ्गली जनावरले टोकेमा रेबिजविरुद्धको खोप लगाउनु...
रौतहट, १८ पुस ।। रौतहटको परोहा नगरपालिका-६ मा रहेको श्री आधारभुत बिधालय भिडियाहीको चारकोठे भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । परोहा नगरपालिकाकि उपप्रमुख सुगान्धी गीरी तथा छाया नेपालको कार्यकारी निर्देशक कमल थापाको सन्युक्त रूपमा बिधालय समुद्घाटन...
रौतहट, १४ पुस ।। राैतहट जिल्लाकाे राजदेवी नगरपालिकामा प्राथमिक विधालय तर्फ शुक्रवार नगरस्तरीय हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । जिल्लाकाे माध्यमिक विद्यालय ब्रह्मपुरीमा प्रा.वि. स्तरीय हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे हाे । राजदेवी नगरपालिकाकाे आयाेजनामा मा वि ब्रह्मपुरीमा सम्पन्न भएकाे...
डेस्क, ०३ पुस ।। दशरथ रङ्गशालामा कालो टोपी, कालो गाउन अनि पहेँलो स्कार्फमा सजिएकी सन्ध्या चौलागाईँको खुसी मुहारमा प्रष्ट देख्न सकिन्छ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा दीक्षित हुन साथीहरुसँग आउनुभएकी चौलागाईँ शिरको कालो टोपी घरि झिक्दै घरि लाउँदै गर्नुहुन्छ...
काठमाडौं २६ मंसिर ।। गर्मी मौसममा मात्र लामखुट्टेले टोकेर डेंगु संक्रमण हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ? अब सोंच फेर्नुहोस् । सुरक्षात्मक उपाय अपनाउन थाल्नुहोस्। किनभने, लामखुट्टेले बाह्रै महिना सक्रियता देखाउँदै डेंगु फैलाइरहेको छ । तराई (मधेस)का जिल्लावासीलाई पिरोल्ने डेंगुले पहाड...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?