Saturday, October 19, 2024
काठमाडौं, ०६ चैत ।। सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको...
काठमाडौं, ३० फागुन ।। प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री दाहालले आफूले गरेको वाचाअनुसार नयाँ उर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्णरुप खर्चिने प्रतिबद्धता...
काठमाण्डाै, ३० फागुन ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्राे पटक विश्वासकाे मत पाउनुभएकाे छ । आज बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले विश्वासकाे मत पाउनुभएकाे हाे । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास...
काठमाण्डौ, २४ फागुन ।। प्रधानमन्त्री पुष्पकमल दाहालले वैचारिक विषयमा शङ्का र अविश्वास भएका कारण नेपाली कांग्रेससँगको गठबन्धन भत्काएको बताउनुभएको छ। बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस पार्टी र आफूहरुकाबीचमा वैचारिक विषयमा शङ्का र अविश्वास भएका कारण...
काठमाडौं, २४ फागुन ।। नेकपा एमालेका सांसद महेश बर्तौलाले यो सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । मन्त्रिपरिषद पुनर्गठन पछि बसेको पहिलो प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले प्रमुख सचेतक बर्तौलाले नेकपा एमालेसहितको सहभागीतामा सरकार बनेको भन्दै देश...
काठमाडौं, २४ फागुन ।। जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई आज विहान फोन गरेर आँफै सरकारमा सहभागी हुन आग्रह गरेपछि यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्न राजी भएका हुन् । जसपाले दुई...
काठमाडौं,२४ फागुन ।। नेपाली कांग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरुलाई संक्षिप्त सम्बोधन गरेका छन् । संक्षिप्त सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई अनायसै धोका दिएको...
काठमाडौँ, २४ फागुन ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् । बिहीबार (आज) बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् । संघीय संसदका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी दिए ।...
काठमाडौं, २४ फागुन ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्डले दुई मन्त्रालय खाली राखेका थिए । जसपा सरकारमा सहभागी हुन सहमत भएपछि मन्त्रिपरिषद् विस्तार हुने भएको हो...
काठमाडौं, २३ फागुन ।। जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । एमाले–माओवादी गठबन्धन बनेपछि बुधबार भएको मन्त्रिपरिषद् विस्तारमा जसपा सरकारमा सहभागी भएको थिएन । जसपा सरकारमा सहभागी नभएपछि राजनीतिक बृत्तमा अनेक आशंका उब्जिएको थियो । अन्ततः सजपा...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?