Wednesday, October 23, 2024
काठमाडौं,२६ चैत ।। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा रहेका तीन जना मन्त्री फिर्ता बोलाएको छ । आज बसेको प्रदेश संसदीय दलको बैठकले तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । कोशीमा माओवादीबाट राजेन्द्र कार्की, नारायण बुर्जा मगर र...
काठमाडौं,२६ चैत ।। पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालमा देशमा लोकतन्त्रको शासन नभएर बन्दुकको शासन चलिरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा भएको बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति अर्न्तगत स्वनिगः विशेष व्यूरो तथा नेवाः राष्ट्रिय परिषदले आयोजना गरेको नेपा मण्डल...
काठमाडौं, २६ चैत्र ।। नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा संसद्मा नयाँ रणनीति बनाउने भएको छ । गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको बैठक भोलि बस्दैछ ।...
लुम्बिनी, २५ चैत ।। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष्ँ पद तथा गोपनीयताको शपथ लिएका हुन् । विसं २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक उनी विसं २०३५...
काठमाडौँ, २५ चैत ।। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेस गर्ने बताएका छन् । आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेस गर्ने बताएका हुन् । उपप्रधानमन्त्री...
काठमाडौं, २५ चैत ।। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै सानो आकारमा मन्त्री नियुक्त गर्ने भएका छन् । दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीले आफूसँगै दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका हुन् । उनले नेकपा माओवादी...
जनकपुरधाम, २२ चैत ।। जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसदका लागि हसिना खानको नाम सिफारिस भएको छ ।बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी २७ वर्षीया खानको नाम सिफारिस गरेको हो । जसाकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन...
काठमाण्डौ, २२ चैत ।। गण्डकी र कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले तयारी थालेका छन् । दुवै प्रदेशका मुख्यमन्त्रीले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठनको तयारी भएको हो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई...
काठमाडौं, ०७ चैत ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई नम्र बन्न र विनम्रता देखाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीद्धारा आयोजि बृहत कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष अ‍ोलीले सो...
काठमाण्डौ, ०७ चैत ।। नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने अडान दोहोर्याएको छ । प्रतिनिधि सभाको बैठक शुरु हुनेबित्तिकै कांग्रेस सांसदले उभिएर विरोध जनाएपछि बोल्न समय पाउनुभएकी कांग्रेस सांसद ईश्वरी न्यौपानेले...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?