Saturday, October 19, 2024
काठमाडौँ ०२ भदौ ।। भनिन्छ, एउटा फोटोले हजार शब्द व्यक्त गर्छ । तर, एउटा व्यावसायिक फोटोग्राफर पनि सधैँ पर्दा पछाडि देखिन्छ । बरु रिपोर्टरले लेखेको समाचारका कारण रिपोर्टर हिट हुन्छ तर त्यो सँगै छापिएको फोटोग्राफरको चर्चा गुमनाम झैँ हुन्छ...
मुम्बई । यो साता सिनेमा प्रेमीका लागि विशेष रहने छ । यो साता धेरै सुपरस्टारहरू बक्स अफिसमा भिड्दै छन् । यो साता बहुप्रतिक्षित चार फिल्म रिलिज हुँदै छन् । सन्नी देवलको फिल्म गदर २, अक्षय कुमारको ओएमजी २, रजनीकान्तको...
काठमाडौँ ०२ असार ।। अभिनेता शारुक ताम्राकारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गर्न थालेको छ । प्रहरीले चलचित्र ‘ह्यासट्याग माया’को निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेको...
एजेन्सी १७ भदौ ।। के तपाईले ‘त्रिदेव’ र ‘विश्वात्मा’ फिल्म हेर्नु भएको छ ? छ भने, तपाईलाई सोनम अर्थात बख्तावर खान त याद होला । सोनम ९० को दशकमा बोल्ड अभिनेत्री थिइन् । उनको बास्तबिक नाम बख्तावर खान थियो...
काठमाडौँ १४ भदौ ।। अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषत महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै...
काठमाडौं १३ भदौ ।। फिल्म ‘राजकुमारी’ निर्माण हुने भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्माको जोडी फिल्ममा देख्न पाइनेछ । रूपेश तामाङको निर्देशन रहने फिल्ममा पुष्प हालै अनुबन्धित भएका हुन् भने पूजा केही अगाडि छनौटमा भएकी...
काठमाडौं १२ भदौ ।। अभिनेता राजेश हमालले भारतीय प्रख्यात योगगुरु सद्‌गुरुसँग भेट गरेका छन् । उनले सद्‌गुरुसँग हालै बेंगलोरमा भेट गरेका हुन् । भेटमा हमालले सद्‌गुरुसँग अन्तर्वार्ता समेत लिएको फिल्म निर्देशक तथा कलाकार दिनेश डिसीले सामाजिक संजाल मार्फत जानकारी दिएका...
एजेन्सी ११ भदौ ।। विजय देवरकोंडाको नयाँ चलचित्र ‘लाइगर’ दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । चलचित्र अपेक्षा गरे अनुसार आम्दानी गर्न सकिरहेको छैन । तैपनि पछिल्ला समय रिलिज भएका हिन्दी चलचित्रभन्दा राम्रो नै कमाई गरिरहेको छ । दर्शकहरूले विजयको अभिनयको...
एजेन्सी २६ साउन ।। बलिउड अभिनेत्री तब्बु बुधबार आफ्नो आगामी चलचित्र भोलाको सुटिङको क्रममा घाइते भएकी छन् । भोलामा तब्बुले उच्च प्रहरी अफिसरको भूमिका निर्वाह गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार एउटा दृश्यमा एक्सन गर्दा उनलाई चोट लागेको हो...
काठमाडौं २५ साउन ।। गत वर्ष २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को उपविजेता रहेका ‘आर्थर गन’ दिवेश पोखरेल यही महिना नेपाल आउने भएका छन् । आर्थरले काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरहरूमा...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?