Wednesday, October 23, 2024

मनोरञ्जन

Featured posts

एजेन्सी, १९ भदौ ।। प्रियंका चोपडाका जेठाजु जो जोनस र जेठानी सोफी टर्नरले सम्बन्धविच्छेद गर्न लागेको खबर छ । यी जोडीका दुई सन्तान छन् । तर अब विवाहको ४ वर्षपछि यी दुई अलग्गिन लागेको खबरले प्रशंसक चकित परेका छन्...
एजेन्सी १४ असार ।। नीता ढुंगाना र हरिहर अधिकारीकाे निर्माण तथा अभिनय रहने फिल्म ‘ह्रस्व दीर्घ’ मा एकपछि अर्को भारतीय कलाकार अनुबन्धित भइरहेका छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने यो फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दमलाई अनुबन्ध गरिएको छ । उनले...
गण्डकी, १३ असोज ।। परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ । फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम...
काठमाडौँ १४ भदौ ।। अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषत महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै...
काठमाडौँ, २६ जेठ ।। नेपाली फिल्मका खरो आलोचक हुन् नवीन सुब्बा । नाटकबाट भित्रिएका कलाकारले नेपाली फिल्मको अभिनय बिगारेको आरोपसमेत लगाउने उनी फिल्मका निर्देशक पनि हुन् । ‘खांग्री’, ‘नुमाफुङ’ जस्ता फिल्म बनाएर नेपाली फिल्ममा मौलिक कथाको प्रवेश उनले नै गराएका...
मंसिर १२ एजेन्सी ।। बलिउडकी चर्चित अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्ना दर्शकहरूलाई हट एण्ड ग्ल्यामरस तस्बिर शेयर गर्दै आएकी छिन् । उनका आकर्षक तस्बिरहरू फ्यानहरूलाई पनि अत्यधिक मन पर्छन् । दिशाले प्रायः समुन्द्रको किनारका...
काठमाडौँ । दर्शक फिल्ममा विपिन कार्की हेर्न जान्छन् । तर उनीहरुले फिल्ममा विपिनलाई चिन्न हम्मेहम्मे पर्छ । कारण, उनी हरेक फिल्ममा फरक चरित्रमा देखिन्छन् । त्यो चरित्रको गेटअप, लवजदेखि बडी ल्याङ्ग्वेजसम्म भिन्न हुन्छ । फिल्म कालोपोथीको ‘दलित पात्र’, पशुपति प्रसादका...
एजेन्सी २६ असार ।। करिब चार वर्षपछि अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’बाट दर्शकमाझ कमव्याक गर्दैछन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक जीवनमा धेरै उतारचढाव आयो । यो अवधिमा उनले बुबा...
एजेन्सी, २० असोज ।। क्यानडाकाे भ्यानकुभरमा नेपथ्यकाे कन्सर्ट आयाेजना भएकाे छ । क्यानडा भ्रमणमा रहेकाे चर्चित ब्यान्ड नेपथ्यले भ्यानकुभरमा आयाेजना गरेकाे कन्सर्टमा सयाैँ दर्शककाे उपस्थिति रहेकाे थियाे । कन्सर्टमा ‘सा कर्णाली’, ‘मै मरि जाउँला’, ‘कोशीको पानी यो जिन्दगानी’, ‘भेँडाको ऊन’,...
एजेन्सी १७ भदौ ।। के तपाईले ‘त्रिदेव’ र ‘विश्वात्मा’ फिल्म हेर्नु भएको छ ? छ भने, तपाईलाई सोनम अर्थात बख्तावर खान त याद होला । सोनम ९० को दशकमा बोल्ड अभिनेत्री थिइन् । उनको बास्तबिक नाम बख्तावर खान थियो...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?