Wednesday, October 23, 2024
काठमाण्डाै, ०९ चैत ।। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई आमसञ्चारमाध्यम (मिडिया) का विषय निगरानी र कारबाही गर्न दिएको निर्देशन सच्चाएको छ । न्युज पोर्टल तथा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल र आधारहीन सन्देशहरू प्रचारप्रसार भए प्रचलित कानुनबमोजिम...
काठमाडौं, ०७ चैत ।। सोमबार सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईका बडीगार्डलाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दी प्रत्येक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सोमबार हतियारसहित पक्राउ परेका दिपक खड्काको हकमा...
काठमाण्डौ, ०७ चैत ।। गृह मन्त्रालयले मिटरब्याज अर्थात अनुचित लेनदेनसम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच...
सर्लाही, ०७ चैत ।। सर्लाहीमा जनमत पार्टी सर्लाहीले नेपालमा रहेको वर्तमान व्यवस्था विरुद्ध मंगलवार सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ । जनमत पार्टी जिल्ला कार्य समिति सर्लाहीको आयोजनामा गरिएको प्रदर्शन सदरमुकाम मलंगवा परिक्रमा गरि मालपोत चौक निर कोण सभामा परिणत...
काठमाडौँ, ०६ चैत ।। सुन तस्करी जाँचबुझ आयोगले व्यवसायी दीपक मल्होत्रासँग बयान लिएको खुलेको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले मल्होत्रालाई सिंहदरबारमा बोलाएर बयान लिएको आयोगको प्रतिवेदनमा उल्लेख छ । मल्होत्राले...
रौतहट ०३ चैत ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा नगर प्रमुख भिखारी प्रसाद यादवले प्रशासनिक भवन कार्यालय शिलान्यास गरेका छन् । पालिकाको आफ्नै प्रशासनिक कार्यालय भवन नरहेको साविक गा. वि. स कटरवनको वडा कार्यालयको भवनमा संचालन रहेको प्रशासनिक भवनको आज...
काठमाडौं, ०१ चैत ।। विभिन्न समयमा तस्करी गरेर नेपाल भित्र्याईएको सुन छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर छानबिन समितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको हो । हङकङबाट तस्करी...
रौतहट, ०१ चैत ।। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ । चन्द्रपुर नगरपालिकाले सूचना निकालेर नगरक्षेत्रका नागरिकले कसैको विवाह गर्नुपर्दा सम्बन्धित वडाको सिफारिस अनिवार्य चाहिने जनाएको हो । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति...
रौतहट, ३० फागुन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ७ मुडवलवामा आज भएको आगलागी पीड़ित परिवार लाई नगर प्रमुख भिखारी प्रसाद यादवले तत्कालको लागी राहत सामग्री हस्तान्तरण गरेका छन् । राजदेवी नपा वडा नं ७ मुडवलवामा आगलागी हुदा तिन...
काठमाडौँ, २४ फागुन ।। पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् । बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर नतिजा आउने गरी काम गर्न निर्देशन दिएको...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?