Wednesday, October 23, 2024
काठमाडौं, २५ चैत ।। सर्वोच्च अदालतले राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । गत चैत ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको...
काठमाडौँ, २५ चैत ।। न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि...
काठमाण्डाै, २५ चैत ।। पर्यटन प्रवर्द्धनकाे मुख्य जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्ड मुख्य पर्यटकीय सिजनमै निष्क्रिय रहेको छ । देशको पर्यटन प्रवर्द्धन गर्ने जिम्मेवारीमा रहेको बोर्ड अहिले लक्ष्यअनुसार सञ्चालन हुन नसक्दा उद्देश्यविमुख अवस्थामा पुगेको पूर्वसचिव दीपेन्द्रपुरुष ढकालको भनाइ छ...
मकवानपुर, २५ चैत ।। हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएको थियो । अहिले विभिन्न उपकरणको मर्मत...
काठमाण्डौ, २५ चैत ।। गरिब घरपरिवार गणना अन्तर्गत अन्तिम पालिकाको रुपमा काठमाण्डौ महानगरपालिकामा गणना शुरु भएको छ । काठमाण्डौ महानगरमा आजदेखि गरिब घरपरिवार गणना शुरु भएको हो । यसअघि सात सय ५२ वटा पालिकामा गणना भइसकेको छ । गरिब परिवारलाई...
काठमाण्डा, २२ चैत ।। वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही तथा पूर्वसचिवहरू शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित ३२ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा अहिले...
दैलेख, २२ चैत ।। दैलेखमा पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना भएको छ । नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग भएर भैरवी गाउँपालिकाको जलजले आयोजनास्थलमा जाँदै गरेको ट्रक हिजो दुर्घटना भएको हो । सडक साँघुरो र उपकरण बोकेको ट्रक ठूलो...
रौतहट, १४ चैत ।। रौतहट जिल्लामा ट्राफिक व्यवस्था अवस्थित भएका कारण दिन प्रतिदिन घटना दुर्घटना बढ्दै गएको सर्वादितै छ । तर जिल्लाका ट्राफिक प्रहरीले राजस्व उठाउनमा सिमित रहेको देखिएको छ । आर्थिक वर्ष २०८० /०८१ मा मंसिर महिना सम्म...
काठमाडौं, ०९ चैत ।। सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गरेको एक मन्त्रीले जानकारी दिए । एमाले नेतृत्वको नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल...
काठमाण्डाै, ०९ चैत ।। आन्दोलनरत सहकारी पीडित र सरकारबीच आठ बुँदे सहमति भएको छ । सहमतिसँगै सहकारी बचतकर्ताको आन्दोलन स्थगित भएको छ । सहमतिपत्रमा पीडित पक्षले माग गरेका एवम् अहिले समस्या देखिएका सहकारी संस्थाहरूको निरीक्षण, अनुगमन एवम् हिसाब जाँच गर्ने...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?