बारा १८ असार ।। प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बाराको निजगढ आइपुगेका छन् ।

बाराको निजगढमा निमार्णाधिन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु आएका हुन् ।

प्रधानमन्त्री सहितका टोलीलाई गठबन्धनका जिल्ला नेताहरु तथा पालिका प्रमुख उपप्रमुखहरुले स्वागत गरेका छन् । निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उद्देश्यले गठबन्धनका शीर्ष नेताहरु आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here