Wednesday, October 23, 2024
काठमाडौँ, ०६ भदौ ।। नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । बैठकमा धारणा राख्न एक जना सदस्यलाई पाँच मिनेटको समय छुट्टाइएको छ । बैठकको दोस्रो दिन बुधवार...
काठमाडौं १९ भदौ ।। सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नेतृत्व सिट बाँडफाँड टुँगो लगाउनेगरि अन्तिम गृहकार्यमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रत्यक्षतर्फ १६५ सिटमा भागबण्डा लगाउन यसअघि बसेको...
एजेन्सी, ३१ भदौ ।। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद बिमलेन्द्र निधिले संसद र सरकार दुबैमा राजनीति स्थिरता हुनुपर्ने बताएका छन । आईतबार नेपाल प्रेस युनियनले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका नेता निधिले देश विकासका लागि राजनीतिक स्थिरता...
काठमाडौं, ०७ चैत ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई नम्र बन्न र विनम्रता देखाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीद्धारा आयोजि बृहत कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष अ‍ोलीले सो...
एजेन्सी ३१ असार ।। नयाँ दिल्ली नेकपा मा‌ओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)सँग 'पार्टी टु पार्टी' सम्बन्ध विस्तारका र सरकार तहमा देशको हितमा कूटनीतिक कुराकानी गर्न भारत भ्रमणमा आएको बताएका छन् । दिल्ली ओर्लिएलगत्तै...
काठमाडौं ०९ साउन ।। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताएका छन् । कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा मंगलबार आयोजित चियापान कार्यक्रममा बोल्दै नेता कोइरालाले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै...
काठमाडौं ०२ असार ।। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू आज सुरु भएको छ । झण्डै एक वर्षपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू भएको हो। बैठकमा १० वटा एजेन्डामाथि छलफल हुनेछ। मंगलबारदेखि...
काठमाडौं २२ साउन ।। सभामुखसहित शीर्ष नेताहरूको दोस्रो बैठक पनि निष्कर्षविहीन बनेको छ । नयाँ बानेश्वरमा सभामुख देवराज घिमिरेको पहलमा बसेको बैठक निष्कर्षविहीन बनेको हो । सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरूको अडान कायम भएपछि बैठक अनिर्णित हुन...
काठमाडौँ ०२ असार ।। नेपाली कांग्रेसका नेता रमेश लेखकले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले गठबन्धनको सरकारलाई स्थिर र स्थायी बनाउन सदनभित्र सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताएका छन् । मंगलबारबाट सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा संसदमा कांग्रेसको...
काठमाडौं १८ जेठ ।। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेलाई जस्तै नेपाली कांग्रेसलाई पनि ठेगान लगाउने चेतावनी दिएका छन् । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निवार्चनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?