Tuesday, October 22, 2024
काठमाण्डौ, २७ चैत ।। सुनको भाउ आज तोलामा सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज एक सय रुपैयाँले बढेर तोलाको एक लाख...
काठमाण्डौ, २३ चैत ।। नेपाल बैंकर्स सङ्घले ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको बताएको छ । हिजो काठमाण्डौमा भएको पत्रकार सम्मलेनमा सङ्घका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढ्नु बैंकको लागि मात्र नभई समग्र अर्थतन्त्रको लागि पनि...
काठमाण्डाै, २२ चैत ।। चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना साउनदेखि फागुनसम्ममा नौ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेको छ ।...
काठमाण्डौ, २२ चैत ।। बैंक तथा वित्तीय संस्थाले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने भएका छन् । अहिले स्थानीय तहको सञ्चित कोषमा मौज्दातको रुपमा रहेको सरकारी पैसाको अधिकतम ८० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्दै आएका...
काठमाडौँ, ७ चैत ।। अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान सत्ता गठबन्धनले लिएका न्युनतम साझा सङ्कल्पसमेतलाई हेरेर आवश्यकताका आधारमा संशोधन...
काठमाण्डौ, ०१ चैत ।। सरकारले गएको साउनदेखि फागुनसम्मको आठ महिनामा छ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो कुल लक्ष्यको ४४ दशमलव ९२ प्रतिशतमात्रै हो । यस वर्ष सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व सङ्कलनको...
काठमाण्डौ, ०१ चैत ।। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौको सरस्वती बहुमुखी क्याम्पसबाट नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । नयाँ काउन्टर सञ्चालनमा आएसँगै बैैंकका एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टरहरुको संख्या ६७ पुगेको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर...
काठमाण्डौ, ३० फागुन ।। एनआईसी एसियाबाहेक १७ वटा वाणिज्य बैंकले भोलि चैत १ गतेदेखि मुद्दती बचतको ब्याजदर थप घटाउने भएको छ । एनआईसी एसियामा गएको महिना उच्च दरमा निक्षेप झिकिएको कारण बैंकले ब्याजदर बढाएर प्रस्ताव गरेको हो । एनआईसी एसियाले...
काठमाण्डाै, २४ फागुन ।। नेपालमा भारतीय पर्यटक बढाउन होटल सङ्घ नेपाल (हान) ले भारतको लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । यही मार्च ३ देखि ७ तारिखसम्म भारतको लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको हानले जनाएको छ । कार्यक्रममा...
काठमाण्डाै, ११ फागुन ।। ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाण्डाैकाे चावहिलमा रहेकाे पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप लाई मध्यनजर गर्दै नयाँ एक्सटेन्शन काउन्टर सञ्चालनमा ल्याइको बैंकले जनाएकाे छ । यो काउन्टर सञ्चालनमा आएसँगै...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?