Wednesday, October 23, 2024
काठमाडौं ०७ असार ।। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले खाना पकाउने एलपीजी ग्यासको खपत घटाउन विद्युत महशुलमा छुट दिने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतको खपत बढाउँदै ग्यासको खपत घटाउन महसुलमा छुट दिन लागेको जानकारी...
काठमाडौं ०६ असार ।। नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो । बोलकबोलको...
रौतहट ०६ असार ।। पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी भएको छ । पेट्रोलको मूल्यले प्रतिलिटर दोस्रो सतक सम्म पुगेका छन् । नेपाल आयल निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो...
काठमाडौं ०५ असार ।। सेयर बजारको लगातारको ओरालो यात्रा आज पनि रोकिएन । थप ३७ अंकमाथिले घट्दै आइतबार सेयर बजार परिसूचक नेप्से १९३४.११ अंकमा झर्न पुगेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ७.२९ अंकले घट्दै ३७३.८५...
काठमाडौं ०२ असार ।। नेपाल आयल निगमलाई डिजेल र पेट्रोलमा उच्च वृद्धिसहितको इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने...
जनकपुरधाम ०२ असार ।। मधेश सरकारले प्रदेश सांसदहरुलाई यसपटक पनि बजेट छुट्याएको छ । मधेश प्रदेशले ‘प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रम’ अन्तर्गत आगामी आर्थिक वर्षको लागि २ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा मधेशका ६४...
रौतहट ०१ असार ।। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रदेशसभाबाट ल्याउँदै छ । आज दिउँसो चार बजे प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेपछि सो बजेट पारित गरिनेछ । मधेश प्रदेश सरकारले असार १ सम्ममा बजेट...
वीरगञ्ज २४ जेठ ।। दुई दशकदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सुचारु हुने खबरले स्थानीयहरु उत्साहित भएका छन् । संसदमा आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले बन्द भएको वीरगञ्ज चिनी कारखाना र...
काठमाडौं २३ जेठ ।। आगामी आर्थिक वर्ष २०७९÷८० का लागि मुलुकले अनुमानित आय व्ययसहित कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट पाइसकेको छ । यही जेठ १५ गते संघीय संसद्को दुवै सदनमार्फत् अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक...
काठमाडौं २१ जेठ ।। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । वीरगञ्ज उद्योग बाणिज्य संघको ४६ औं साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता जनाएका हुन् । निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ ।...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?