रौतहट, १९ भदौ ।। नेपाल रेडक्रस सोसाइटीको ६१ औ स्थापना दिवस रौतहट शाखाले विभिन्न कार्यक्रम गरि भव्य तथा सभ्य रुपमा मनाईएको छ । जिल्लाको सदरमुकाम गौर स्थित आफनो रेडक्रसको सभाहलमा कार्यक्रम गरिएको छ ।

कार्यक्रम रौतहट शाखाका सभापति राज किशोर प्र ० यादवको सभापतितवमा विधिवत रुपमा पानसमा दिप प्रज्वलन गरि सुरु गरिएको थियो । साथै कार्यलयको छतमा संस्थाको छाप सहितको झन्डा झन्डात्तोलणरेडक्रस र रौतहट शाखाले सम्पादन गरेका कार्यक्रम समीक्षा,शुभकामना प्रदान र रेडक्रस अभियान प्रशिक्षण सम्बन्धि गतिविधि कार्यक्रम सम्पन्न गरियोको थियो ।

May be an image of 5 people and wedding

कार्यक्रममा स्वागत मन्तव्य जि का स समिति एवम् गौर रक्त संचार केन्द्रको संयोजक संजय कुमार यादवले गर्नु भएको थियो । भन्ने विभिन्न बक्ताहरु आफ्नो आफ्नो कुराहरु राखेका थियो ।

May be an image of 6 people and text

उक्त कार्यक्रममा प्रमुख अतिथि को रुपमा जिल्लाको सबै भन्दा पुरानो गौर नगरपालिकाका नगर प्रमुख श्म्भु साह, विशिष्ट अतिथिको रुपमा रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र कुमार मिश्र, तथा मधेश प्रदेश नेरेसोका अध्यक्ष फुल महम्मद मियाँ लगायत पूर्व सभापति डा . नन्दकिशोर झा, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ, नेपाली सेनाका मेजर तथा सस्त्रका प्रहरी नायव उपरीक्षक, सहायक प्रशिक्षक संतोष नेपालका साथ जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु उपशाखाका पदाधिकारी सदस्य, पत्रकार, कर्मचारी लगायत भरभाला आद्मिहरु समेतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रम लाई शाखाका मन्त्री धर्मेन्द्र सिंहले संचालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here