काठमाडौं २५ साउन ।। काठमाडौँमा बागमती र मनोहरा नदी वरिपरिको वस्ती डुबानमा परेको छ । लगातार भईरहेको वर्षाका करण मगलबार राती काठमाडौ बागमती र मनोहरा नदी वरिपरि बाढीले वितण्डा मच्चाएको छ । बागमती नदी वरिपरिका किनारका वस्तीमा पनि बाढी पसेर भौतिक क्षति गरेको छ ।

त्यस्तै मनोहरा नदी छेउमा रहेका पशु फर्म, घर, काँडाघारी प्रहरी प्रभाग पनि डुबानमा परेको छ । हेर्नुहोस् बागमती नदीमा आएको बाढी र काठमाडौमा त्यसले मच्चाएको वितण्डाका तस्बिर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here