रौतहट २७ असार ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा सफल व्यपार पछि बम्पर उपहारका साथ उत्कर्ष मोटरसको शाखा शिवनगरमा स्मउद्घाटन भएको छ । बजाज मोटरसाईलको अधिकृत बिक्रेता उत्कर्ष मोटरसले आफनो शाखा जिल्लाको शिवनगरमा विस्तार गरेको छ ।

शनिवार पुजापाट गर्दै उत्कर्ष मोटरसले जिल्लाको मध्य भाग गरुडा नगरपालिकाको सिवनगरमा असार २५ गते देखि ३० गते सम्मको लागि एक्सचेन्ज औफर सहित आफनो कारोवार शूरु गरेको प्रोप्राईटर मनिष जैसवालले बताएका छन् ।
जिल्ला वासीलाई बजाज मोटरसाईलको खरिदारीको लागि सहजता प्रदान गर्न ग्रहकको माग लाई ध्यानमा राख्दै शाखा विस्तार गरिएको र पुर्णसन्तुषटीका साथ सेवा प्रदान गर्ने प्रोप्राईटर जैसवालले जानकारी गराएका छन् ।

शुभारम्भ कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी कल्वार, पूर्व उपमेयर रंगिला देवि जैसवाल, स्थानीय अगुवा,संचारकर्मी , भरभाला आदमीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here