रौतहट २२ असार ।। हनुमत कु. यादव ।। रौतहट जिल्लाको सदरमुकाम गौर बि.पि. चौक र जिल्ला प्रहरी कार्यालय रौतहटको बिच सडक किनारामा मामा भन्जा होटेल अगाडि बेवारिसे अवस्थामा पहचान नखुलेको अंदाजी ५० – ५५ वर्ष को एक व्यक्ति मृत अवस्थामा फेला परेको छ । साथमा खैरो रंगको बैग रहेको छ ।

करिब देर्ह घण्टा देखि मृत रहेको बतायिएको छ । नसामा बेहोस रहेको भन्दै कसैले कुनै वास्ता नगरेको र कहे बेर पछि सांस नचले देखे पछि स्थानियले प्रहरी लाई खबर गरेको बताइएको छ ।

घटना स्थलमा प्रहरी पुगिसकेको छ । मृतक शरीर लाई एम्बुलेन्स बुलायी जिल्ला अस्पताल गौरमा लाग्ने त्यीयारी गरिरहेको प्रहरी बताएको छ । थप विवरण आउँन सकेको छौन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here