काठमाडौं ०९ असार ।। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको हेरफेर गर्ने भएका छन् । आजै मन्त्रीहरुको हेरफेरको तयारी भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री भएकामा भवानी खापुङबाहेक सबै परिवर्तन हुनेछन् । खापुङ राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्री बन्दैछन् ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट पनि मन्त्री बन्ने सम्भावना देखिएको छ । यसको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन । देउवाले काँग्रेसबाट पनि मन्त्रीहरु हेरफेर गर्ने सम्भावना रहेको छ ।

फइल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here