काठमाडौं ०८ असार ।। सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक अघि बढाउने प्रस्ताव राखेका छन् ।बालुवाटारमा बुधबार बसेको बैठकमा नागरिकता विधेयकसँगै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेबारे छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राखेको बताए । उनले यसको केही प्रक्रियाहरु रहेको र त्यो पुरा गरेर चाँडै पेश हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here