एजेन्सी ०२ असार ।। प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२२/२३ को खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो ।

लिगको नयाँ सिजन अगस्ट ५ बाट सुरु हुनेछ । सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ । प्रिमियर लिगको गत सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो ।
पहिलो साताको खेल तालिका –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here