रौतहट २८ चैत ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा मधेसवादी दल लोसपा र जसपालाई प्रत्याग गरि दर्जनौ नेता कार्यकर्ता नेपाली कांग्रेस पार्टीमा प्रवेस गरेका छन् l तत्कालिन रा ज पा बाट निर्वाचित भइ हाल लोसपामा रहेका वार्ड नम्बर ५ का वार्ड अध्यक्ष पंकज सिंह र जसपाबाट निर्वाचित वार्ड नम्बर २ का वार्ड अध्यक्ष सनुप महतो नेपालि कांग्रेसमा पार्टी प्रवेश गरेका हुन् l

नेपालि कांग्रेसको जिल्ला पार्टी कार्यलय गौरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमका बीच उनीहरु नेपालि कांग्रेसमा प्रवेश गरेका हुन् l यो संगै राजदेवी नगरपालिकाको चुनावी समिकरण थप पेचिलो र उर्जावान बनेको छ l

गत स्थानिय तहको निर्वाचनमा राजदेवी नगरपालिकामा नेपालि काङ्ग्रेसबाट नगर प्रमुखमा धिरेन्द्र सिंह निर्वाचित भएका थिए l उनि फेरी नेपालि कांग्रेस पार्टी बाट पुन जनता समक्ष नगर प्रमुख पदमा चुनाव लड्ने घोसना गरेका हुन् l राजदेवी नगरपालिकामा नेपालि कांग्रेस बलियो र जनता सेवक मुखी भएको नगर प्रमुख सिंहले दावी गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here