Tuesday, October 22, 2024
काठमाण्डाै, ०६ चैत ।। बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम पश्चिम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, मुसिकोट नगरपालिका–२ रातामाटाका बसधनी बबि ददेल नेपाली,...
रौतहट, ०४ चैत ।। रौतहट जिल्लाको परोहा नगरपालिका वडा न. - ९ खापर टोलमा गोली हानी IME लुटपाट गर्न खोज्ने संलग्न ३ जना भारतीय अपराधीलाई पत्रकार सम्मेलन मार्फत आज जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको छ । जिल्लाको परोहा...
रौतहट, ०२ चैत ।। रौतहटमा दिनदहाडै गोली चलेको छ । जिल्लाको परोहा नगरपालिकामा अज्ञात व्यक्तिहरु द्वारा वडा नं ९ खापर टोलका विरेन्द्र साहको २६ वर्षीय छोरा नितेश कुमार साह लाई गोली मारिएको छ । साह खापर चौकमा आफ्नै सिटी एक्सप्रेस...
काठमाण्डाै, ०१ चैत ।। रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र...
मोरङ, ०१ चैत ।। प्रहरीले मोरङमा पैसा दिएर सर्वसाधारणकाे नागरिकताकाे फाेटाेकपी सङ्कलन गरेको आरोपमा दुई बङ्गलादेशीसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाण्डौको नयाँबजार बस्ने सुनीता खत्रीसहित बङ्गलादेशी नागरिक मोहमद महबुर हुसेन र मोहमद तानविर हुसेनलाई आज पक्राउ गरेको...
महोत्तरी, ३० फागुन ।। महोत्तरीबाट विभिन्न डाँका घटनामा संलग्न आरोपमा एक कुख्यात डाँका पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा नं. ०२ (डि)– टोल बस्ने कर्मेश्वर पासवान रहेको प्रहरीले जनाएको छ । उनलाई मधेश प्रदेश प्रहरी कार्यालय...
रौतहट १५ फागुन ।। रौतहट जिल्लामा जयन्ती जाने क्रममा दुई युवकको दुर्घटनामा मृत्यु भएको छ । जिल्लाको माधव नारायण नगरपालिका वडा नं ६ माधोपुर टोलबाट सर्लाहीको मुसैलिया जादै गरेको क्रममा मोटरसाइकलबाट स्कार्पियो गाडीमा ठिकिएर दुर्घटना भएको छ । दुर्घटनामा मृत्यु...
मोरङ, ११ फागुन ।। मोरङमा भारतीय नम्बर प्लेटको लरी पल्टिँदा तीन बालबालिकाको मृत्यु भएको छ । भारतबाट मार्बलको ब्लक लिएर आएको आरजे २९ जीबी १५६१ नम्बरको लरी मोरंगको बुढिगंगा गाउँपालिका–४ नेमुवा चोक नजिक सडक छेउमा रहेका घरमा पल्टिँदा किचिएर...
काठमाण्डाै, ११ माघ ।। काठमाण्डौ उपत्यकामा पछिल्लो छ महिनामा गाडी दुर्घटनामा ८८ जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्म पाँच हजार आठ सय ६५ वटा दुर्घटनामा ८८ जनाले ज्यान गुमाएका हुन्...
काठमाण्डौ, १० माघ ।। आजदेखि शहीद सप्ताह शुरु भएको छ । आजदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ । १६ गते विशेष कार्यक्रमका साथ शहीद दिवस मनाइन्छ । शहीद सप्ताहको पहिलो दिन आज टेकुको पिपलबोटमा रहेको शुक्रराज...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?