Tuesday, October 22, 2024
मंसिर १४ एजेन्सी ।। ओमिक्रोनको कारण अहिले नै लकडाउन गर्नुपर्ने स्थिति नआएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । अमेरिकी राष्ट्रपतिले ओमिक्रोन भेरियन्टका कारण अहिले नै लकडाउन लगाइहाल्नै पर्ने स्थिति नभएको बताएका छन् । बाइडेनले ओमिक्रोन कोभिड भेरियन्ट चिन्ताको कारण...
मंसिर १२ रौतहट ।। रौतहट जिल्लाको बृन्दावन न पा वडा न:-३ को विकास प्रेमी वडा अध्यक्ष तथा नेकापा एकीकृत समाजवादी रौतहट क्षेत्र न :-४ को प्रदेश कमिटीको सह सहयोजक युवा नेता रामेश्वर राय यादवको पहलमा नि:- शुल्क चिकित्सा शिविर...
कार्तिक ०९ रौतहट ।। आज बसेको मन्त्री परिषदको बैठक समक्ष प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले विरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न...
डेस्क १९ असोज ।। कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै राजविराजमा मास्क प्रयोग  सुनिश्चितता  शुभारम्भ गरिएको छ । प्रदेश–२ सरकारका समाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयोगमा यहाँ स्थित गजेन्द्र चौकमा आजदेखि सो अभियान सुरु गरिएको हो...
रौतहट १० असोज । बितेको २४ घण्टामा देशभर ८३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा निको हुने दर धेरै रहेको छ । अर्थात १२७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार बितेको...
काठमाडौँ १० असोज । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का दम्पती कोरोना संक्रमण पुष्टि भएको छ । खड्काले आज (आइतबार) सामाजिक सञ्जालमा त्वीटर मार्फत कोरोना पोजिटिभ भएको जानकारी गराएका हुन् । दुई दिनअघिदेखि ज्वरो–खोकीको समस्यामा रहेका उनले आज परीक्षण गराएको जनाएका...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?