Sunday, December 1, 2024
रौतहट १३ फागुन ।। रौतहट जिल्ला देवाही गोनाही नगरपालिका ५ कर्कच टिकुलियाका समाजसेवी त्रिभुवन ओझाको पहलमा एक दिवसीय नि : शुल्क आँखा शिविर गरिएको छ । नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पतालको आयोजना र समाजसेवी ओझाको बिशेष पहलमा शिविरमा...
रौतहट ०९ फागुन ।। रौतहट जिल्लाको राजपुर नगरपालिकामा बालिका शिक्षा समावेशी संजाल गठन गरिएको छ । शिक्षा बालबालिकाको मौलिक अधिकार हो । मौलिक अधिकार संरक्षणका लागि शिक्षाको सुनिश्चितता अनिवार्य शर्त हो । बालबालिकाका सिकाइ आवश्यकता फरकफरक हुनु प्राकृतिक यर्थाथ...
रौतहट ०८ फागुन ।। रौतहट जिल्लाको बौधिमाई नगरपालिकाको तेस्रो बर्थिङ्ग सेन्टर नगर प्रमुख राजिव रन्जन (राजु) यादवले उद्धाटन गरेका छन् । नगरपालिकाको वडा नं ८ सरमुजवा टोलमा बर्थिङ्ग सेन्टर (प्रसुती गृह) जिल्लाको शिक्षित सबै भन्दा कान्छो बौधिमाई नगरपालिकाका नगर...
रौतहट ०६ फागुन ।। रौतहटको जिल्लाको सबैभन्दा पुरानो र सदरमुकाम रहेको गौर नगरपालिकाको नगर प्रमुख अजय गुप्ताले चारतल्ले विद्यालय भवनको शिलान्यास गरेका हुन् । जिल्लाको पहिलो विद्यालयको रुपमा स्थापित रहेको न .पा . २ मा स्थित श्री जुद्ध नमूना...
रौतहट ०२ फागुन ।। नेपालमा थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालभर गरिएको ६ हजार २ सय ७९ पिसिआर परिक्षणका क्रममा ४ सय ८२ जना र २ हजार ४ सय १७ एन्टीजेन परिक्षणका क्रममा...
जनकपुरधाम २८ माघ ।। मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत अब ल्यापटक वितरण गर्ने भएको छ । छोरीलाई बाँडेको साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेपछि बेटी पढाऊ, बेटी बचाऊ अभियान बन्द रहेको...
रौतहट २८ माघ ।। कोरोन भाइरस बिरुद्धको बुस्ट डोज सरकारले १८ वर्षमाथिका सबैलाई दिने भएको छ । कोरोना भाइरसविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ वर्ष माथिका सबैलाई बुस्टर डोज लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
रौतहट ०६ माघ ।। मधेश प्रदेशमा ५० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएका छन् । गत पुस २५ गते सम्ममा कोरोना विरुद्धको खोपको दुवै डोज लगाउने १८ वर्षमाथिका ३८ प्रतिशत थिए भने त्यो सङ्ख्या बढेर करिब ५० प्रतिशत...
पुस २२ राैतहट ।। हनुमत कु . यादव ।। रौतहटको जिल्लाको गौर नगरपालिकाका वडा न. ९ सिर्सिया टोल अन्तरगत नगरपालिकाको ३५ लाखको आर्थिक लगानीमा चार कोठे एकतल्ले स्कुल भवनको निर्माण गरिएको छ । शिक्षालाई सहज बनाउने उदेश्यले नगरप्रमुख अजय...
पुस १३ रौतहट ।। रौतहट जिल्लाको मौलापुर नगरपालिका ६ पथराबुधराम श्री मा. वि. का राजनीतिक चलखेलका कारण शिक्षा प्रभावित बनेको छ । नगर प्रमुख रिना शाहका कारण मौलापुर नगरपालिका ६ पथराबुधराम श्री मा. वि. का शिक्षा प्रभावित बनेको छ...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?