जनकपुरधाम २५ चैत ।। जनकपुरधाम स्थित रहेको प्रादेशिक अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । अस्पताललाई प्रतिष्ठानमा गाभेर सञ्चालनमा ल्याउने प्रदेश सरकारको निर्णयबिरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारी र नर्सिङ्ग कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिष्ठानबाट...
रौतहट २५ चैत ।। रौतहट जिल्लाको बौधिमाई नगर प्रमुख राजीव रंजन यादव द्वारा अजगैबीमा स्वास्थ्य चौकी र विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ । न पा को वडा न . - १ अजगैबी टोलमा एकै दिन दुई शिलान्यास कार्यक्रम...
काठमाडौं २५ चैत ।। शिक्षाविद् विद्यानाथ कोइरालाले सार्वजनिक शिक्षाको गुणस्तर झनै ओरालो लागेको बताएका छन् । इरालाले भने, “शिक्षामा भद्रगोल छ । कोरोनाका बेला सरकारले शिक्षकलाई तलब दिन सक्यो तर पढाउनैपर्छ भन्न सकेन । विगत चार वर्षमा ७२९ स्कुल...
जनकपुरधाम २१ चैत ।। मधेश प्रदेशमा झण्डै १८ लाख बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप दिने भएको छ । चैत २५ देखि २०७९ वैशाख १८ गतेसम्म यस प्रदेशका हरेक जिल्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको हो । १५...
महोत्तरी २० चैत ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आज (आइतबार) महोत्तरी आउन लागेका छन् । छुट्टा छुट्टै दुईवटा कार्यक्रममा सहभागी हुन प्रचण्ड महोत्तरी आउन लागेका हुन् । उनी बिहान ९ बजेको बिमानबाट जनकपुर आउने र त्यहाँबाट...
धनुषा १३ चैत ।। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताएका छन् । शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने...
रौतहट १२ चैत ।। रौतहटको गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले कोभिडले हामी लाई धेरै क्षति पुर्याउनुको साथै स्वास्थ्य संरचना लाई बलियो बनाउने सुनौलो अवसर प्रदान गर्यो भन्ने कुरा बताएका छन् । शुक्रबार गौर को सिया पैलेस को सभा...
रौतहट २७ फागुन ।। रौतहट जिल्लाको बौधिमाई नगरपालिका - ४ ईनरवारी मा मधेश प्रदेश रौतहट क्षेत्र नम्बर २ (ख) को प्रदेश संसाद एवं जनता समाजवादि पार्टी को केन्द्रिय सदस्य रामकिशोर प्रसाद यादवको करकमलबाट १५ शैया आधारभूत अस्पताल भवनको शिलान्यास...
रौतहट २७ फागुन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका ३ चनडियाका समाजसेवी वडा अध्यक्ष भावी प्रत्याशी जनसमुदायको चाहेता चन्दन तिवारीको पहल र Dukfoundation नामक संस्थाको आर्थिक सहयोग मा एक दिवसीय नि : शुल्क आँखा शिविर गरिएको छ । नेपाल नेत्रज्योति...
काठमाडौं १८ फागुन ।। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ...