Sunday, March 16, 2025
Home स्वास्थ्य / शिक्षा

स्वास्थ्य / शिक्षा

काठमाडौं २६ साउन ।। कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु भएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको...
रुपन्देही २१ साउन ।। सर्वोच्च अदालतले रुपन्देहीको भैरहवास्थित भीम अस्पतालका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई काम गर्न दिनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नारायण प्रसाद भण्डारीलाई हटाएर सिद्धार्थ नगर उद्योग वाणिज्य...
काठमाडौं ०७ असार ।। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले...
रौतहट ०६ माघ ।। मधेश प्रदेशमा ५० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएका छन् । गत पुस २५ गते सम्ममा कोरोना विरुद्धको खोपको दुवै डोज लगाउने १८ वर्षमाथिका ३८ प्रतिशत थिए भने त्यो सङ्ख्या बढेर करिब ५० प्रतिशत...
एजेन्सी २९ साउन ।। नेपालमा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परिक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टीजेन परिक्षणका क्रममा...
गण्डकी, ११ माघ ।। स्थापनाको छोटो समयमा नै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । विभिन्न १२ देशका सम्मानित संस्थाहरूसँग...
महोत्तरी ३० असार ।। तराई मधेशमा गर्मी बढेसँगै अस्पतालहरुमा विरामीको संख्यामा वृद्धी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार पछिल्लो ७ दिनदेखी बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको छ। पछिल्लो ७ दिन यता जलेश्वर प्रादेशिक अस्पताल महोत्तरीमा ३० प्रतिशत बिरामी...
मकवानपुर, ०८ मंसिर ।। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बाग्मती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको छ...
राैतहट, २० पुस ।। राैतहटकाे राजदेवी नगरपालिकामा आज नगरस्तरीय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ । विद्यार्थीमा लुकेको प्रतिभा पहिचान गर्न तथा विद्यार्थीकाे चाैतर्फी विकास गर्न उदेशले पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । जिल्लाकाे जनता सत्य नारायण मा वि वसतपुरमा...
एजेसी २६ साउन ।। नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई जना डाक्टर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरीलाई पक्राउ गरेको हो । शिल्पकारलाई बिहीबार...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?