Tuesday, October 22, 2024
Home स्वास्थ्य / शिक्षा

स्वास्थ्य / शिक्षा

एजेन्सी ७ बैशाख ।। छिमकी मुलुक भारत र चीनमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढेसँगै नेपालमा बुस्टर खोप लगाउनेको सङ्ख्या बढ्न थालेको छ । नेपालमा हाल ६६.४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाए पनि करिब ३१ प्रतिशत नागरिकले खोप लगाएका...
काठमाडौं २५ असार ।। नेपालमा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ६१५ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ७२ जना र एन्टिजेनबाट ३० जनामा संक्रमण देखिएको हो । त्यस्तै थप...
सिरहा १७ भदौ ।। सिरहा नगरपालिका-९ रामनगर गुलरियास्थितको आधारभूत विद्यालयमा वर्षौंदेखि पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा बाध्ने गोठमा परिणत भएको पाइएको छ । आधारभूत विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूको लापरबाहीका कारण पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा र गाई बस्तु बाँध्ने...
रौतहट १९ साउन ।। पछिलो समय देश सहित रौतहटमा पनि आँखा पाक्ने समस्या भएका बिरामीको संख्या बढ्न थालेका छन् । जिल्लाका नेपाल आइ केयर आँखा अस्पताल लगायत निजि अस्पतालहरुमा यतिखेर आँखा पाक्ने समस्या भएका बिरामीको संख्या ह्वातै बढेको छ...
रौतहट, १६ असोज ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देवी सिन्हाका निष्क्रियताको कारण वड़ा नम्बर ३ औरैयामा रहेको श्री महावीर प्राथमिक विद्यालयको अवस्था निकै दयनीय बनेको छ । मुलुकमा संघीयता आए पछि सवै क्षेत्रको विकास हुने भनी विस्वास...
काठमाण्डौ, २९ चैत ।। नयाँ शैक्षिक सत्रका लागि आउँदो वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि...
पुस १३ रौतहट ।। रौतहट जिल्लाको मौलापुर नगरपालिका ६ पथराबुधराम श्री मा. वि. का राजनीतिक चलखेलका कारण शिक्षा प्रभावित बनेको छ । नगर प्रमुख रिना शाहका कारण मौलापुर नगरपालिका ६ पथराबुधराम श्री मा. वि. का शिक्षा प्रभावित बनेको छ...
काठमाडौँ ०२ असार ।। अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ । दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले...
काठमाडौं ०३ साउन ।। नेपालमा थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ५७ पिसिआर परिक्षणका क्रममा २ सय ६८ जना र १ हजार ५ सय एन्टीजेन परिक्षणका क्रममा ८९...
रौतहट १३ फाल्गुन
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?