Tuesday, October 22, 2024
काठमाडौँ, २६ जेठ ।। प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमाले राजनीतिक मुद्दामात्र होइन, व्यक्ति विशेषमा पनि आमनेसामने भएका छन् । प्रमुख विपक्षी कांग्रेसले सहकारी ठगी मुद्दा चर्काएर रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई घेराबन्दी गर्दा एमाले बचाउमा उत्रियो...
काठमाडौँ, २६ जेठ ।। लोकसभा चुनावमा एनडीएको २९२ सिटमा जितसँगै नरेन्द्र मोदीले तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिँदैछन् । जुन ९ मा नरेन्द्र मोदी र सरकारको मन्त्रिपरिषद्का केही सदस्यले शपथ लिनेछन् । शपथ ग्रहण समारोहमा धेरै देशका प्रमुखलाई निमन्त्रणा गरिएको...
काठमाडौँ, २५ जेठ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी आइतबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल सम्हाल्ने क्रममा हुन लागेको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत जान...
डेस्क, २५ जेठ ।। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आज मुख्यमन्त्रीमा नियुक्त सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिनुभयो । जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त...
काठमाडौं, १८ बैशाख ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम–२ को उपनिर्वाचनमा पार्टीले व्यहोरेको हारबारे मुख खोलेका छन् । उनले चुनाव जित्न नसकिएपछि सिक्न सकिएको भन्दै चित्त बुझाएका छन् । उनले सो क्षेत्रबाट निर्वाचित एमालेका उम्मेद्वार सुहाङ नेम्वाङलाई कार्यकाल...
काठमाण्डौ, १८ बैशाख ।। प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ । प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा भएको उपचुनावमा एमालेले आफ्नै सिट जोगाएको हो भने प्रदेश सभा अन्तर्गत बझाङ...
काठमाडौं, ११ वैशाख ।। अधिवक्ता स्वागत नेपालले अहिलेसम्म सरकारमा रहेका र पहिले सरकारमा गएका सबै दल बेग्लाबेग्लै नाम गरेका एउटै दल भएको टिप्पणी गरेका छन् । उनले सबै दलको उद्देश्य एकै भएको पनि बताए । उनीहरुको उद्देश्य चुनावमा सबैभन्दा...
काठमाडौं,६ वैशाख ।। कोशी प्रदेश सभाको विशेष अधिवेशनमा संकल्प प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा नेकपा एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी प्रस्तावक रहेको प्रस्ताव पेश भएको हो । मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन...
काठमाडौं,६ वैशाख ।। नेकपा एमाले कोशी प्रदेशले प्रदेश सभामा पेश हुन लागेको संकल्प पूस्तावको पक्षमा मतदान गर्न आफ्नो सांसदलाई ह्वीप जारी गरेको छ । आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले ह्वीप जारी गनेृ निर्णय गरेको हो । एमाले र...
काठमाडौं, ०१ बैशाख ।। नेपाली कांग्रेसको संसदीय दलको बैठक आह्वान भएको छ । आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको कांग्रेसले ८ बजे संसदीय दलको बैठक बोलाएको एक सूचना मार्फत जानकारी दिएको छ । कांग्रेसको संसदीय...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?