Tuesday, October 22, 2024
बीरगंज २४ साउन ।। राष्ट्र र धर्म रक्षाका लागी कार्य गर्दै आउनु भएका हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोषानंद जी महराज लाई सोमवार २३ गतेका दिन एक कार्यक्रमका बीच प्रिंसटन मोडेल एकेडमी बीरगंजले कदर-पत्र सहीत सम्मान र अभिनन्दन गरेको...
रौतहट ०२ साउन ।। रौतहट जिल्लाका पत्रकार अभिमनु पटेल बेस्ट अनलाइन जर्नलिस्ट अवार्ड बाट सम्मानित हुनु भएको छ । नेपाल इन्स्टिच्युट अफ मास कम्युनिकेशन प्राली द्वारा बाराको कलैयामा आयोजित मधेश प्रदेश मिडिया अवार्ड “२०७९”कार्यक्रममा सम्मान गरिएको छ । “मधेश...
रौतहट २७ असार ।। हामी के खोज्दै छौ ? लुकेर अँध्यारोमा प्रकाश खोज्दै छौ । फोनमा झुटो बोलेर बिश्वास खोज्दै छौ ।। दिन भरी बसी समाजीक सन्जालमा,फेरी ज्ञान खोज्दै छौ । कुरा गर्छौ बेर सम्म एकलै,फेरी संसार खोज्दै छौ ।। पैसाको तनावमा आफु गर्छौ...
जोमसोम २५ असार ।। धार्मिक कलासँस्कृति, भेषभूषा र मौलिकताले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका निकै प्रसिद्ध गाउँपालिका हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ५ वटै वडाहरुमा १९ वटा गाउँ छन् । सबै गाउँहरुमा गुरुङ समुदायको बसोबास छ । सबै गाउँमा ऐतिहाँसिक,...
महोत्तरी १३ असार ।। महोत्तरीमा रहेको देशको जेठो गुरुकुलको रुपमा राजकीय सँस्कृत माध्यमिक विद्यालय मटिहानीको जीर्णोद्धार थालिएको छ । यो गुरुकुल मधेश प्रदेशस्थित मटिहानीमा अवस्थित छ । ३०४ वर्ष प्राचीन गुरुकूल देशकै जेठो शैक्षिक धरोहर हो । तर, यसको संरक्षण,...
जनकपुरधाम ०७ असार ।। मधेश प्रदेशको राजधानी जनकपुरधाममा सञ्चालित जनकपुर फर्निचर सेन्टर ‘एसिया होम एन्ड होम प्रोडक्टबिजनेस अवार्ड’ पाउन सफल भएको छ । असार ५ गते भारतको तमिलनाडुको तिरुचिल्लापल्ली स्थिति बृज रेसिडेन्सीको ग्रान्डियोर सभा हलमा आयोजित एक समारोहबीच जनकपुर फर्निचर...
रौतहट २० जेठ ।। सरकारले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि शनिबारका लागि सार्वजनिक विदा दिएको हो । रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन...
रौतहट १६ जेठ ।। रौतहटमा आज महिलाहरु आज बट सावित्री पर्व धुमधामका साथ मनाउँदै छन् । पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चलसहित मधेशका महिलाहरु आज बट सावित्री पर्व मनाउँदै छन् । रौतहट,जनकपुरधाम लगायत मधेशको ग्रामीण क्षेत्रका महिलाहरुले वरको रुखमा रातो...
रौतहट २७ बैशाख ।। देवी सीताको जन्मोत्सव नेपालको जनकपुरधाममा आज धुमधामसित जानकी नवमी एवं जानकी जन्म महोत्सव धुमधामसित मनाईँदैछ । आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ । जानकी नवमीको अवसरमा मंगलबार...
रौतहट २ बैशाख ।। मधेश प्रदेश सहित मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफुभन्दा सानाको शिरमा(टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ । बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?