Tuesday, October 22, 2024
रौतहट , ०६ बैशाख ।। रौतहटको परोहा स्थित मोतिपुर-रामपुर जोड्ने चोकको पटेल चोक नामाकरण गरिएको छ । पटेल समुदायको बाहुल्यता रहेको परोहा नगरपालिका स्थित एक चोकको नामाकरण गरीएको छ । वडा नं ८ मोतिपुर र वडा नं. ९ रामपुर...
ताप्लेजुङ, ०६ बैशाख ।। ताप्लेजुङ विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । ताप्लेजुङमा रहेको मुख्य नदी तमोरमा मात्रै १६ वटा आयोजना निर्माणाधीन रहेका छन् । विद्युत् विभागकाअनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन...
रौतहट, ०१ बैशाख ।। शुक्रवारदेखि सुरु भएको श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्वको आज दोस्रो दिन हो । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने चैते छठ पर्वको आज दोस्रो दिन व्रतालुले ‘खरना’ विधिको...
न्युज डेस्क, ०१ बैशाख ।। शनिवारदेखि विक्रम संवत् २०८१ साल शुरु भएको छ । समग्रमा २०८० साल निराशा र अनिश्चयको वर्ष बन्यो । सत्ता समीकरण फेरबदलले राजनीतिमा उथलपुथल ल्यायो । तथ्याङ्कमा अर्थतन्त्र ठिकठाकजस्तो देखिए पनि वास्तविकतामा त्यस्तो देखिएन ।...
काठमाडौं, २८ चैत ।। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्च अदालतले दीर्घकालीन प्रकृतिका निर्णय नगर्न आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको हो । सरकारविहीनताको अवस्थामा राख्न नहुने भएकाले मात्र अधिकारी सरकारलाई...
वीरगंज, २८ चैत ।। नेपाल प्रहरीका यी कर्मचारी किन २२ वर्ष देखि छोडी रहेका छैनन् पर्सा जिल्ला । विगत २२ वर्ष देखि विभिन्न बहाना करण देखाई यसै जिल्लामा किल्ला जमाई बसेका छन् । प्रहरी नियमावली अनुसार शान्ति सुरक्षा वा...
काठमाण्डौ, २८ चैत ।। इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘ईद उल–फित्र’ मनाउने भएका छन् । केही मुस्लिमले ‘ईद उल–फित्र’ को नमाज मस्जिदमा र केहीले ‘इदगाह’ मा सामूहिक भेला भई दुई रिकात नमाज...
रौतहट, २६ चैत ।। रौतहट जिल्लाको क्षेत्र नं २ का माननीय महिला तथा मामिला विकास समिति सभापति किरण कुमार साह द्वारा बौधीमाई न.पा. वडा नं.९ सरमुजवा टोलमा १ करोडको लागतमा बन्न गईरहेको रोडको दुवै तर्फ नालाको शिलान्यास गरिएको छ...
वीरगञ्ज, २६ चैत ।। पर्सा जिल्लाको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारीका छोरा प्रबन्धक निर्देशक शहनवाज हुसेन अन्सारी र ल्याब प्रमुख सन्जय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेडिकल कलेजको...
काठमाडौँ, २६ चैत ।। नेपाल प्रहरीमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटकसँग सम्बन्धित तीन सय ७० वटा उजुरीहरु परेका छन् । तीमध्ये सामग्री हराएका दुई सय ७३, चोरीका ४९, ठगी गरेका ११, लुटपाट पाँच, अभद्र व्यवहार १७, आक्रमणका दुई,...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?