Tuesday, October 22, 2024
जनकपुरधाम २८ माघ ।। मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत अब ल्यापटक वितरण गर्ने भएको छ । छोरीलाई बाँडेको साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेपछि बेटी पढाऊ, बेटी बचाऊ अभियान बन्द रहेको...
सर्लाही, ०७ चैत ।। सर्लाहीमा जनमत पार्टी सर्लाहीले नेपालमा रहेको वर्तमान व्यवस्था विरुद्ध मंगलवार सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ । जनमत पार्टी जिल्ला कार्य समिति सर्लाहीको आयोजनामा गरिएको प्रदर्शन सदरमुकाम मलंगवा परिक्रमा गरि मालपोत चौक निर कोण सभामा परिणत...
रौतहट, १९ असोज ।। नेपाल स्वयं सेवक संघले संघ लाई विस्तार ह्गारने कार्य लाई तीव्रता दिई कार्य गरिरहेका छन् । आज रौतहट जिल्लाको गुजरा नगरपालिकामा शुक्रबार नेपाल स्वयं सेवक संघ मधेस प्रदेशको गुजरा नगर कमिटी गठन भएको छ ।...
काठमाडौं २३ असार ।। प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगको टोलीले भेटेर मंसिर २ गते प्रतिनिधि सभाको चुनाव गर्न प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको टोलीले आगामी निर्वाचनको मिति प्रस्ताव गर्न प्रधानमन्त्री देउवासँग भेटघाट गरेको थियो...
रौतहट, १४ चैत ।। रौतहट जिल्लामा ट्राफिक व्यवस्था अवस्थित भएका कारण दिन प्रतिदिन घटना दुर्घटना बढ्दै गएको सर्वादितै छ । तर जिल्लाका ट्राफिक प्रहरीले राजस्व उठाउनमा सिमित रहेको देखिएको छ । आर्थिक वर्ष २०८० /०८१ मा मंसिर महिना सम्म...
काठमाडौं १० साउन ।। प्रतिनिधि सभाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ सर्वसम्मतिले पारित भएको छ । साउन ८ गते गणपूरक संख्या नपुगेकै कारण निर्णयार्थ प्रस्तुत हुन नसकेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ का...
जनकपुरधाम ३१ असार ।। नेपाल विद्यापति पुरस्कार २०७८ बाट पाँच जना श्रष्टाहरु पुरस्कृत भएका छन् । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेशरञ्जन झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट...
काठमाडौं २१ साउन ।। परराष्ट्रमन्त्री एनपी साउदले विगतमा छिमेकी मुलुकहरूसँगको असन्तुलित सम्बन्धलाई सन्तुलनमा ल्याउने प्रयास भइरहेको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा मन्त्री साउदले विगतमा छिमेकी मुलुकहरूसँग भएको सन्तुतिल सम्बन्धलाई वर्तमान सरकारले सन्तुलनमा ल्याउने कोशिस गरिरहेको बताए । उनले...
काठमाडौँ १३ भदौ ।। नेपालमामा ७० वर्षको अवधिमा सावा चार लाख नागरिकले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । नागरिकता प्रमाणपत्रसम्बन्धी कानुन बनेको ७० वर्षमा ४ लाख २४ हजार ४ सय २२ महिलाले ‘वैवाहिक अंगीकृत’ नागरिकता लिएका छन् । नेपाली पुरुषसँग विवाह...
मकवानपुर, २५ चैत ।। हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएको थियो । अहिले विभिन्न उपकरणको मर्मत...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?